बागमती प्रदेशमा पर्ने मकवानपुर जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको इन्द्रसरोवर रिजरभ्वायर विद्युत उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम बनाई निर्माण गरिएको मानव निर्मित नेपालकै ठुलो रिजरभ्वायर मध्ये एक हो। यसमा पानी जम्मा पार्नलाई पालुङ खोला¸ चित्लाङ खोला¸ सेती खोला¸ चखेल इनलेट¸ चल्खु खोला¸ ठाडो खोला र धस्कु खोला गरी जम्मा ७ वटा श्रोतहरु रहेका छन्। समुद्र सतहदेखि १५०० मीटर उचाईमा रहेको यस रिजरभ्वायरको नाम स्व. मुमा बडामहारानी ईन्द्रराज्यलक्ष्मी शाहको सम्झनामा इन्द्रसरोवर रिजरभ्वायर राखिएको हो।पूर्ण क्षमतामा संचालन भएको अवस्थामा कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत आयोजना मार्फत क्रमशः ६०, ३२ र १४ गरी जम्मा १०६ मेघावट विद्युत उत्पादन भइरहेको छ।पूर्णरुपमा रिजरभ्वायरमा पानी... थप हेर्नुहोस
कार्यालय प्रमुख
9855070237
rfdckulekhani@gmail.com
सूचना अधिकारी
9761715574
bhandarianil2059@gmail.com
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
मत्स्य बिमालेख, २०८० | 2081-10-10 | |
![]() |
राष्ट्रिय मत्स्य विकास निति, २०७९ | 2079-05-27 | |
![]() |
प्रदेश जलचर संरक्षण र व्यवस्थापन ऐन | 2076-05-04 |